अर्थमन्त्री वाग्लेद्वारा विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकीको अवलोकन

अर्थमन्त्री वाग्लेद्वारा विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकीको अवलोकन

विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकी (आईसीपी) को स्थलगत अवलोकन गरेका छन्।

शुक्रबार मोरङको विराटनगरस्थित रानी पुगेर उनले भन्सार जाँचपास क्षेत्रको अवलोकन गरेका हुन्।

विराटनगर भन्सार कार्यालय मुलुकमा सबैभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालयमध्ये तेस्रो स्थानमा छ।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!