काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा रहेको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा रहेको छ।
क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ११ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा रहेको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा तोकिएको छ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २५ पैसा र बिक्रीदर ११ रुपैयाँ २९ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५ रुपैयाँ ५२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा कायम भएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३१ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०३ पैसा रहेको छ।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको विनिमयदर
|
विदेशी मुद्रा |
एकाइ |
खरिददर (रु.) |
बिक्रीदर (रु.) |
|---|---|---|---|
|
अमेरिकी डलर |
१ |
१५०.८७ |
१५१.४७ |
|
युरोपियन युरो |
१ |
१६९.४६ |
१७०.१३ |
|
युके पाउन्ड स्ट्रलिङ |
१ |
२०३.११ |
२०३.९२ |
|
स्वीस फ्र्याङ्क |
१ |
१८४.६० |
१८५.३३ |
|
अष्ट्रेलियन डलर |
१ |
१०५.७९ |
१०६.२१ |
|
क्यानेडियन डलर |
१ |
१०८.११ |
१०८.५४ |
|
सिङ्गापुर डलर |
१ |
११८.१७ |
११८.६४ |
|
जापानी येन |
१० |
९.५३ |
९.५७ |
|
चिनियाँ युआन |
१ |
२२.६२ |
२२.७१ |
|
साउदी रियाल |
१ |
४०.१९ |
४०.३५ |
|
कतारी रियाल |
१ |
४१.३९ |
४१.५५ |
|
थाई भाट |
१ |
४.५१ |
४.५३ |
|
युएई दिराम |
१ |
४१.०७ |
४१.२४ |
|
मलेसियन रिङ्गेट |
१ |
३७.२९ |
३७.४४ |
|
साउथ कोरियन वन |
१०० |
११.२५ |
११.२९ |
|
स्वीडिस क्रोनर |
१ |
१५.४६ |
१५.५२ |
|
डेनिस क्रोनर |
१ |
२२.६७ |
२२.७६ |
|
हङकङ डलर |
१ |
१९.२३ |
१९.३१ |
|
कुवेती दिनार |
१ |
४९०.०८ |
४९२.०३ |
|
बहराइन दिनार |
१ |
३९९.८९ |
४०१.४८ |
|
ओमनी रियाल |
१ |
३९१.८५ |
३९३.४१ |
|
भारतीय रुपैयाँ |
१०० |
१६०.०० |
१६०.१५ |
नोट: माथिका दरहरू उपलब्ध गराइएको विवरणअनुसार राखिएका हुन्। विनिमयदर आवश्यकताअनुसार राष्ट्र बैंकले जुनसुकै समयमा संशोधन गर्न सक्नेछ।