नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विदेशी विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ ५९ पैसा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विदेशी विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ ५९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (नोभेम्बर १०) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ।

त्यस्तै, युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १४९.९९ १५०.५९
युरो १ १६७.८९ १६८.५६
बेलायती पाउन्ड १ २०१.२६ २०२.०७
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
स्विस फ्राङ्क १ १८३.३५ १८४.०८
अष्ट्रेलियन डलर १ १०३.५७ १०३.९८
क्यानेडियन डलर १ १०६.५३ १०६.९५
सिंगापुर डलर १ ११७.२० ११७.६७
जापानी येन १० ९.४९ ९.५३
चिनियाँ युआन १ २२.४८ २२.५७
साउदी रियाल १ ३९.९६ ४०.१२
कतारी रियाल १ ४१.१५ ४१.३१
यूएई दिरहम १ ४०.८४ ४१.००
कुवेती दिनार १ ४८६.५९ ४८८.५३
बहराइनी दिनार १ ३९७.६४ ३९९.२३
ओमानी रियाल १ ३८९.५७ उल्लेख नभएको

 

लिङ्क सफलतापूर्वक कापि गरियो!