भोटेकोशी बाढी प्रभावितका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जुट्ने क्रम जारी छ ।सरकारले यसअघि जम्मा भएको १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
प्लाटस पोर्टर उडेको लाङटाङ विमानस्थल धेरैको सम्झनामा नहुन सक्छ । तर, यो सञ्चालनमा भएको भए विपद्का बेला राहत, उद्धार र यात्रु ओसार्न अर्को हवाई ‘लाइफलाइन’ बन्न सक्थ्यो ।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन मानवसभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका हुन् ।
कान्तिपुर टेलिभिजनसँगकाे कुराकानीमा उनी भन्छन्- सुरुमै आयोजनाका विज्ञ र इन्जिनियरहरूलाई राखेर कहाँ–कहाँ के–के समस्या छ, कसरी उद्धार गर्न सकिन्छ भनेर एउटा योजना बनाएर जाने, उपकरण र उद्धारकर्ता जुटाउने काम सुरुमै गरेको भए अझ छिटो हुन सक्थ्यो कि भन्ने मलाई लाग्छ । त्यो योजना बनाउने पक्षमा केही ढिलाइ भएकै हो ।