विश्व आर्थिक वृद्धिको पूर्वानुमान घटायो
अन्तर्राष्ट्रिय संस्थाहरूले विश्व अर्थतन्त्रको वृद्धिदर पूर्वानुमानभन्दा कम हुने प्रक्षेपण गरेका छन् ।
ब्रेकिङ न्यूज | अर्थ | व्यापार | बजार
यस श्रेणीका प्रकाशित समाचारहरू
अन्तर्राष्ट्रिय संस्थाहरूले विश्व अर्थतन्त्रको वृद्धिदर पूर्वानुमानभन्दा कम हुने प्रक्षेपण गरेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अन्नपूर्णले कोशीको प्रतिनिधित्व गरेको टोली सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
मस्कले भेनिस फिल्म फेस्टिभलमा मंगलबार प्रिमियर भएको आफ्नै जीवनीमा आधारित चार घण्टा लामो डकुमेन्ट्री ‘मस्क’ को तीव्र आलोचना गर्दै यसका ओस्कर अवार्ड विजेता निर्देशकलाई ‘कुकुर जतिको सम्मानको लायक पनि नभएको’ भन्दै रोष प्रकट गरेका छन् ।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन मानवसभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका हुन् ।
सन् २००२ देखि २०१२ सम्म गरिएको अध्ययनले नेपालमा ९१ प्रतिशत डंगर गिद्धको संख्या घटेको थियो । अहिले दक्षिण एसियामा विश्वकै दुर्लभ डंगर गिद्धको संख्या बढाउनेमा नेपाल पहिलो मुलुक बनेको छ ।
डीएनए परीक्षणका लागि बुवाआमा, दाजुभाइ, दिदीबहिनी तथा छोराछोरीमध्ये जोकोही एक जनासँग नमुना सङ्कलन गरिएको छ
काठमाडौं फर्कने तयारीमा रहेकी आठ महिनाकी गर्भवती अनुष्का दुईवर्षे छोरासहित भोटेकोशी बाढीमा बेपत्ता भएकी छन् । श्रीमान् परिवेश र परिवार भने झिनो आशा बोकेर बसिरहेको छ
१० भदौमा आएको विनाशकारी बाढीपछि प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्न चारमहिने सहायता योजना सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिम सरकारको बजेट निर्माणमा दुई विज्ञ नियुक्त भएपछि सत्तारूढ दलकै सांसदले संघीयता कमजोर पार्ने अभ्यास भन्दै विरोध गरेका छन्।
त्रिशूली (नुवाकोट) — भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन् । त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन् ।