रवि लामिछाने दम्पतीद्वारा जनकपुरमा छठ पर्व मनाइयो

रवि लामिछाने दम्पतीद्वारा जनकपुरमा छठ पर्व मनाइयो

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् ।

लामिछाने दम्पतीले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठी माताको पूजा–आराधना गरेका हुन् । उनीहरू गंगासागर घाटमा आयोजित छठ पूजामा सहभागी भई श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका थिए ।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!