ब्रेकिङ न्यूज | अर्थ | व्यापार | बजार
यस श्रेणीका प्रकाशित समाचारहरू
लामो समयदेखिको राजनीतिक अस्थिरताको मारमा रहेको सेयर बजारमा जब लगानीकर्ताको उत्साहमा सुधार देखिन थाल्छ, तब ‘प्राविधिक’का नाममा यस्ता समस्या आइरहन्छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।
बुबा बेपत्ता भएपछि ७ वर्षीया बहिनी बिभाको जिम्मेवारी १३ वर्षीय शोभाकुमार सदामाथि आएको छ । आमाको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन । दुई दिदी विवाह गरेर गइसकेका छन् । टिनको घर छ तर पानी परेपछि चुहिन थाल्छ । वर्षाका बेला बस्न र खाना पकाउनै समस्या पर्ने शोभाकुमार बताउँछन् ।
भोटेकोशी बाढीमा बेपत्ता विदेशीमध्ये धेरैजसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र होइन, उनीहरूको अवस्थाको आधिकारिक प्रमाणसमेत माग्न थालेका छन् । सम्पर्कविहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले उनीहरूलाई थुमथुम्याइरहेको छ ।